Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रानी सामुदायिक वनका पदाधिकारीद्वारा शपथ

FB_IMG_1744252774700-1744252920.jpg

२८ चैत  हेटाैडा । हेटाैडा - ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहका नवनिर्वाचित  पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका छन्। निर्वाचन समितिका संयाेजक अर्जुनप्रसाद  चाैलागाईले नवनिर्वाचित  पदाधिकारीहरुलाई पद तथा गाेपनियताकाे शपथ गराएका हुन् ।

चैत २३ गते सम्पन्न भएकाे निर्वाचनमा अध्यक्षमा कृशव धिताल, उपाध्यक्षमा  महेन्द्रकुमार श्रेष्ठ , सचिवमा अमुना  सापकोटा , सहसचिवमा हेम बहादुर याेञ्जन र काेषाध्यक्षमा  गाेमा लामिछाने  निर्वाचित भएका थिए ।

यसैगरि सदस्यहरुमा सूर्यप्रसाद  दुलाल, पूर्णभद्र चाैलागाई, केदारप्रसाद  अधिकारी , बाबुराम तामाङ ,अनिता सापकोटा , लक्ष्मीदेवी श्रेष्ठ , जाेगमाया राई र विष्णु  पिश्वकर्मा निर्वाचित भएका थिए ।

हेटाैडा ६ का वठा अध्यक्ष  विष्णुबहादुर  दाहालकाे प्रमुख आतिथ्यता एवम निर्वाचन समिति संयाेजक अर्जुनप्रसाद  चाैलागाईकाे सभाध्यक्षतामा कार्यक्रम  भएकाे थियाे ।

कार्यक्रममा  हेटाैडा ६ का वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा , सव डिभिजन वन कार्यालय, हेटाैडाकी सविना रिजाल, निर्वाचन समिति सदस्य रामहरि चाैलागाई, साधुराम चाैलागाई, चुच्चेखाेला सामुदायिक  वनका अध्यक्ष  लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी  सामुदायिक  वनका अध्यक्ष  प्रकाश कार्की , जनकल्याण  साकाेसका अध्यक्ष  हिमाल पाैडेल, चाैघडा  साकाेसका अध्यक्ष  विजयकुमार श्रेष्ठ, कामधेनु सहकारीका अध्यक्ष  उदय बिडारी, नवजीझ ज्याेति क्लबका अध्यक्ष  राजकुमार बास्ताेला, विभिन्न  संघसंस्थाका प्रतिनिधि, महिला समूह, उपभोक्ताको सहभागीता थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार