१२ फागुन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहूउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा रामहरी न्यौपाने चयन भएका छन् । सहकारी संस्थाको शनिवार भएको १३ औं वार्षिक साधारणसभाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको सदस्यहरुमा बासुदेव अधिकारी, हिमाल पौडेल, खडानन्द चौलागाई, साधुराम चौलागाई, पूर्णभद्र चौलागाई, धु्रवप्रसाद चौलागाई, नारायणप्रसाद अधिकारी, लक्ष्मी ढकाल, अक्कल बहादुर लामा र धु्रवप्रसाद सञ्जेल चयन भएका छन् । लेखा समितिको संयोजकमा कुमारमणी दाहाल र सदस्यमा जयप्रकाश घिमिरे र दुर्गाकुमारी सञ्जेल चयन भएका छन् । साधारण सभाको उदघाटन कार्यक्रममा संस्थाका कोषाध्यक्ष खडानन्द चौलागाईले आर्थिक प्रतिवेदन र सुनगाभा शिक्षा निकेतन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाल पौडेलले विद्यालयको शैक्षिक प्रतिवेदन पेश गरेका थिए । मध्यमान्चल क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा साधारणसभा भएको थियो ।
भेलामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुर उद्योग वाणिज्य संघ वाणिज्य तर्फका उपाध्यक्ष कृष्ण अग्रवाल, पूर्व वडा अध्यक्ष त्रिविक्रम मानन्धर, बंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, संचारकर्मी भीमसेन पौडेल, धु्रवप्रसाद चौलागाई, तारानाथ खतिवडा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । २०५७ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म ६ सय विद्यार्थीहरु अध्ययनरत छन् ।
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...



-1786686763.jpg)














