Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्याक्ट ग्रुपको नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग

Screenshot_20250421_18280-1745240001.jpg

८ बैशाख, हेटौंडा । प्याक्ट ग्रुप क्लोजर सिष्टम्स नेपाल प्रालिले हेटौंडा-७ मा रहेको नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेको छ ।
नागस्वती शहरी स्वास्थ्य केन्द्रको अनुरोधमा उद्योगले स्वास्थ्य सामग्री सहयोग गरेको हो । उद्योगले हेमाटोलोजी एनालाइजर मेसिन एक थान, प्रोटिन एनालाइजर मेसिन एक थान, ब्लड रोलर मिक्सर एक थान, सेन्टिफ्युग मेसिन एक थान, वाटर वाथ एक थान, फ्रिज एक थान, ल्यापटप एक थान सहयोग गरेको छ ।
सामग्री हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतमलाई उद्योगका निर्देशक मदन श्रीवास्तवले हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडा सदस्य राधिका विक, दिनेश थापा मगर, नवज्योति माविका प्रअ विमल गौतम, स्वास्थ्य केन्द्रका उपाध्यक्ष राजु अधिकारी, हेटौंडा नगर स्वास्थ्य प्रमुख सूर्यप्रसाद तिवारी, जनस्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार