Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कक्षा १२ को परीक्षा सर्यो, बैशाख २१ बाट हुने

FB_IMG_1735009283447_edit-1745335223.jpg

९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ।
मंगलबार बिहान बसेको बोर्डको बैठककले परीक्षा नरोक्ने जनाएको केही घण्टामै  परीक्षा स्थगन गरेको हो ।
मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को सूचना जारी नभएसम्मका लागि कक्षा १२ को परीक्षा स्थगित गर्न निर्देशन दिएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।

अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्ले मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। सरकारले निजामती कर्मचारी लगाएर भएपनि परीक्षा गर्ने जनाएपछि शिक्षकहरु झन रुष्ट बनेका थिए। अब कक्षा १२ को परीक्षा बैशाख २१गतेबाट सुरु हुनेछ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटवार्ता
gagan.2026-04-15-10-13-52-1776650507.jpg

७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...

पेस्तोलसहित एक युवक पक्राउ
Screenshot_20260420_07392-1776650074.jpg

७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...

आज अक्षयतृतीया पर्व मनाइँदै
satu-jau-akshya-tritiya16-1776649550.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...

अब कर्मचारीको तलब १५ दिनमा
Artha-mantralaya-finance-1776649315.jpg

७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...

हल्का वर्षा हुने सम्भावना
1774004021_Rain9-1200x560-1776648779.jpg

७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1776564885.jpg

६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776564591.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...

मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg