Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

राजनीति

हेटौंडामा सुमोको स्पेयर टायरमा लागुऔषध बरामद, एकजना पक्राउ

IMG-20250422-WA0004-1745339711.jpg

९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ रातोमाटेमा चेकिङको क्रममा अमलेखगन्ज बाराबाट काठमाडौंतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमोको हुडमा रहेको स्पेर टायरभित्र लुकाएर ल्याएको २२५ बोतल लागूऔषध सहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुम्ताज मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मियाँले टायरभित्र प्वाल पारेर लुकाइ ल्याएको अवस्थामा सय मिलिलिटरको वनरेक्ससहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्।
मियाँ माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ
Screenshot_20250520_16291-1747737873.jpg

६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
Nepal-Rastra-Bank-1747737550.jpg

६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...

मकवानपुरको मार्खुमा पछिल्लो ६ घण्टामा भारी वर्षा
Screenshot_20250520_08301-1747709129.jpg

६ जेठ, हेटौंडा।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञानले...

मेघगर्जनसहित वर्षाको सम्भावना
16655388081665538808-1747701016.jpg

६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको छ । हालको वदलीमा बंगालको खाडी र...

प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने
Banking-Samachar-Pm-Oli-7-1747700669.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा...

भ्रष्ट सिस्टमलाई साथ दिन्नँ: बालेन
balen-shah_LEYWC6aCBR_202-1747700168.jpg

६ जेठ, हेटौंडा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

मन्त्रीद्वारा नेपाली हजयात्रीहरूलाई बिदाई
haj_yatri_-1536x1152_edit-1747699896.jpg

६ जेठ, हेटौंडा । साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई त्रिभुवन...

कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरीको अन्तरक्रिया
FB_IMG_1747661017528-1747668110.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश  गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको...

मनहरीका सापकोटा मृत भेटिए
For-representation-only-1747662781.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...

थप समाचार