घटनास्थलमा अध्ययन गर्दै भूगर्भविद्को टोली
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर हराइरहेको ना ४ च ४८३३ नम्बरको योद्धा डिआइको सम्भावित लोकेसन पत्ता लगाइएको छ।
सोमबार सम्म विभिन्न तरिकाले खोजी गर्दा फेला परेपछि हेटौंडा उपमहानगरपालिकाले काठमाडौंबाट भूगर्भविद् नारायण अधिकारी सहित ४ जनाको टोलीले बोलाएको थियो। टोली मंगलबार बिहानबाट घटनास्थलमा खटिएका थिए।उनीहरुले प्रोटोन म्याग्नेटो मिटर, पावर अगर लगायतका विधि मार्फत घट्नास्थल आसपास अध्ययन गरेका थिए।
माछाको दाना दिन हेटौंडा बजार जाँदै गर्दा जमिन भासिएर बेपत्ता भएको गाडी पत्ता लगाउन परिचालित भूगर्भविद्को टोलीले मंगलबार अपरान्ह सम्भावित लोकेसन फेला पारेका हुन् । प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी उक्त गाडीको सम्भावित लोकेसन पत्ता लगाइएको भूगर्भविद् कृष्ण पाण्डेले जानकारी दिएका छन्।
उनका अनुसार गाडीमा चुम्बकीय वस्तु धेरै हुने भएकाले चुम्बकीय वस्तु पत्ता लगाउने प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरिएको हो । गाडी जमिनमुनि भासिएर हराएको ठाउँको वरपर यसरी प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा एक ठाउँमा चुम्बकीय वस्तु रहेको सङ्केत अन्य स्थानको तुलनामा निकै बढी आएको उनले बताएका थिए । लोकेसनका आधारमा भासिएको स्थानको पूर्व पट्टी गाडी रहेको अनुमान गरिएको छ। यद्यपी गाडी भने फेला नपरेको जनाइएको छ। घटनास्थलको अध्ययन गरिरहेका भूगर्भविद् नारायण अधिकारीले सो क्षेत्रको भुबनोट निकै कमजोर र तरलता युक्त रहेको छ।माथिल्लो भागमा केही माटो भरिएपनि तल्लो भागमा बालुवा तथा दलदल युक्त माटो रहेको बताएका छन् । बुधबार थप अध्ययन पछि सवारी फसेको स्थान स्पष्ट हुने जनाइएको छ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








