Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सोमबारबाट फरेष्ट्री इन्टरटेक्निकल फुटबल हुने

FP-1519659772.jpg

१४ फागुन, हेटौँडा । हेटौडामा सोमबारबाट फरेष्ट्री ईन्टर टेक्निकल फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ । हेटौडामा पत्रकार सम्मेलन गर्दै नेपाल बिद्यार्थी संघ कृषि तथा वनविज्ञान विश्वविधालय वन संकाय हेटौडाले आयोजना गरेको गोल्डकपमा विभिन्न ९ वटा क्याम्पसका समूहले प्रतिष्पर्धा गर्ने जानकारी दिईएको हो । 
नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सोमबार १ बजे वनविज्ञान क्याम्पस परिसरमा उद्घाटन हुने छ । गोल्डकपमा फरेष्ट्रि ब्लु हेटौंडा, पोखरा युनिभर्सिटी बिआर पक्लिहवा, फरेष्ट्रि ह्वाईट हेटौंडा, किष्ट मेडिकल कलेज काठमाडौं, पोखरा युनिभसिटी, ईलाम हर्टिकल्चर क्याम्पस, एएफयु रामपुर चितवन र आईओएफपोखराले प्रतिष्पर्धा गर्ने भएका हुन् । 
खेलको बिजेताले नगद १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक तथा निवर्तमान क्याम्पस सभापति मनोज बुर्लाकोटीले जानकारी दिए । प्रतियोगिताको फाइनल फागुन २३ गते हुने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

थप समाचार