Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फेकोफन मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न

Screenshot_20250510_20310-1746888464.jpg

२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको छ।फेकोफन मकवानपुरको आयोजनामा जिल्ला परिषद सम्पन्न गरेको हो।

फेकोफन जिल्ला अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा परिषद सम्पन्न भएको हो।फेकोफन मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारीले आर्थिक प्रतिवेदन र अध्यक्ष चौलागाईले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

परिषद्को अवसरमा महासंघका संस्थापक अध्यक्ष पुष्पराज पराजुली,निवर्तमान अध्यक्ष पञ्चमाया स्याङ्तान, पूर्व परियोजना संयोजकद्धय रुजन ओझा र सुसन विश्वकर्मा लगायत अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय राप्तीका प्रमुख सुरेश प्रसाद गुप्ता, डिभिजन वन कार्यालय हेटौंडाका वन अधिकृत बसन्तराज गौतम, पारिवारिक निजी वन महासंघका महासचिव आरती पाठक,  स्थानीय महासंघ राक्सिराङका अध्यक्ष थलबहादुर थापा, निवर्तमान अध्यक्ष पञ्चमाया स्याङ्तान लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नेकपा एमालेका सचिव सीता विष्ठ, राप्रपा नेपालका गुरुप्रसाद सापकोटा, नेकपा एसका उपसचिव  किशोर बर्तौला, नेकपा माओवादी केन्द्रका जीवन गोले, गैसस महासंघका अध्यक्ष रमिला सापकोटा, नेफिन मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो । महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईले परिषद्का उद्देश्य,  समस्याहरुको विषयमा आफ्ना भनाई राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार