Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला वन समूहमा ऐनसम्बन्धी तालिम शुरू

IMG_20250511_115501-1746961759.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ऐनहरूसम्बन्धी तालिम शुरू भएको छ ।
कृषि तथा वन सहज कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहका उत्पादकहरूलाई वन नीति, वन ऐन र सहकारी ऐन सम्बन्धी तालिम आइतबारदेखि शुरू भएको हो ।
डिभिजन वन कार्यालय मकवानपुरका निमित्त वन अधिकृत बसन्तराज गौतमको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष लक्ष्मण कटुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उनले नीति र विधिमा रहेर वन संरक्षण गर्दै आयमुलक काममा अघि बढ्नुपर्ने बताए । उनले वन समूहमार्फत आयआर्जनमा जोडिन नीतिगत समस्या परे सुधारका लागि वन कार्यालयले पहल गर्ने बताए ।
कार्यक्रममा वन समूहका उपाध्यक्ष एवं फोकल पर्सन उमेश अधिकारी, सहजकर्ता सन्ध्या शिवाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सव-डिभिजन कार्यालयका प्रमुख प्रदिप अर्याल र वन अधिकृत मदन घिमिरेले सहजिकरण गरिरहेको तालिममा कार्यसमिति, लेखा समिति, आयआर्जन उपसमिति, समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण उपसमिति र विपद व्यवस्थापन उपसमितिको सहभागिता रहेको थियो ।

IMG_20250511_122134-1746961814.jpg
IMG_20250511_120041-1746961885.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार