Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

नीति तथा कार्यक्रम बहुमतले पारित

samsad1673182378-1747014827.jpg

२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै संसदको आइतबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संघीय संसद्‌को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि बैशाख २२ गतेदेखि छलफल शुरु भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरका सबै पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
Screenshot_20250624_21212-1750779549.jpg

१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले  मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।  जील्लाको...

हेटौंडाको बजेट २ अर्ब ९० करोड ३ लाख १० हजार
Screenshot_20250624_19260-1750772923.jpg

१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...

कैलाशको चेली प्रोत्साहन कार्यक्रम :७ चेलीलाई नगद २० हजारसहित सम्मान
Screenshot_20250624_14471-1750755857.jpg

१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख
Screenshot_20250624_14084-1750754237.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...

कैलाशको नीति तथा कार्यक्रम: कैलाश बन्दैछ,बा आमालाई सन्चै छ देखी जेष्ठ नागरिकसंग जनप्रतिनिधि कार्यक्रमसम्म
Screenshot_20250624_13422-1750752142.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने
samsad1673182378-1750728741.jpg

१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...

भिजिट भिसा दुरुपयोगबारे छानबिन समिति गठन
prime-minister-1750728585.jpg

१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...

मौसम साधारणतया बदली रहने
Screenshot_20250526_06180-1750728066.jpg

१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...

कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
Pakrau-1024x477-1-1750642733.jpg

९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...

थप समाचार