Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

मकवानपुरको मार्खुमा पछिल्लो ६ घण्टामा भारी वर्षा

Screenshot_20250520_08301-1747709129.jpg

६ जेठ, हेटौंडा।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञानले अद्यावधिक गरेको तथ्यांकअनुसार मार्खुमा पछिल्लो ६ घन्टामै २०२.६ मिलिमिटर वर्षा भएको हो।
पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशभर पछिल्लो २४ घन्टामा  तनहुको बन्दीपुरमा ९६ मिलिमिटर वर्षा मापन भएको छ। तनहुँकै विमलनगरमा ८३.८ त्यस्तै सिन्धुपाल्चोकको मानेखर्कमा ७७, काठमाडौंको कीर्तिपुरमा ४५, कास्की लामापाटमा ४०.८, लमजुङको कुञ्चामा ५३, गोरखाको बारपाकमा ६१.६, गोरखाकै आरूघाटमा ७२.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरका सबै पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
Screenshot_20250624_21212-1750779549.jpg

१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले  मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।  जील्लाको...

हेटौंडाको बजेट २ अर्ब ९० करोड ३ लाख १० हजार
Screenshot_20250624_19260-1750772923.jpg

१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...

कैलाशको चेली प्रोत्साहन कार्यक्रम :७ चेलीलाई नगद २० हजारसहित सम्मान
Screenshot_20250624_14471-1750755857.jpg

१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख
Screenshot_20250624_14084-1750754237.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...

कैलाशको नीति तथा कार्यक्रम: कैलाश बन्दैछ,बा आमालाई सन्चै छ देखी जेष्ठ नागरिकसंग जनप्रतिनिधि कार्यक्रमसम्म
Screenshot_20250624_13422-1750752142.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने
samsad1673182378-1750728741.jpg

१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...

भिजिट भिसा दुरुपयोगबारे छानबिन समिति गठन
prime-minister-1750728585.jpg

१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...

मौसम साधारणतया बदली रहने
Screenshot_20250526_06180-1750728066.jpg

१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...

कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
Pakrau-1024x477-1-1750642733.jpg

९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...

थप समाचार