Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अछाम प्रहरीको सचेतनामुलक कार्यक्रम

IMG-20250526-WA0009-1748304041.jpg

१३ जेठ, मंगलसेन । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ। 
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ८ स्थित श्री मंगला नेपाल माध्यमिक विद्यालयमा जिप्रका अछाम र सामाजिक विकास कार्यालय अछामको आयोजनामा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो। 
सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  रमेश रावल र  विद्यालयका प्रधानाध्यापक मिन बहादुर भण्डारीको आतिथ्यतामा
 कार्यक्रम सम्पन्न भएको हो। 
कार्यक्रममा अछाम प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वालबिबाहको परिचय, वालविवाहको असर, कानूनी कारवाही, बहुबिबाह, बहुविवाह गरेमा वा गराएमा हुने कानूनी सजाय, यौन दुर्व्यवहार, यौन दुर्व्यवहार गरेमा हुने सजाय, घरेलु हिंसा, घरेलु हिंसा गरेमा हुने कानूनी सजाय तथा छाउपढी प्रथा न्युनिकरणका उपायहरु र कानुनी व्यवस्था सम्बन्धमा सहजिकरण गरेका थिए।
कार्यक्रममा अभिभावक, जनप्रतिनिधी, विद्यालयका शिक्षक / शिक्षिकाहरु र  विद्यालयमा  कक्षा ९ देखि ११ मा अध्ययनरत करिब ५७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार