१६ असार, हेटौंडा । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९-० को फराकिलो जित निकालेको छ । नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल पूरा गरिन् ।
खेलको पहिलो हाफमा २-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ७ गोल थपेको थियो। नेपालका लागि अनिता बस्नेतले गोल गर्दै सुरुवाति अग्रता दिलाउँदा कप्तान सावित्रा भण्डारीले पहिलो हाफको अन्तिम समयमा हेडमार्फत अग्रता दोब्बर बनाएकी थिइन्।
नेपालका लागि दोस्रो हाफको सुरुवातमै सरु लिम्बुले आफ्नो ५० औंँ क्यापमा गोल गर्दै टिमलाई ३-० गोलको अवस्थामा पुर्याउँदा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरिन्।
पाँचौ गोल भने रश्मिकुमारी घिसिङका नाममा रह्यो। टिमका लागि छैटौं गोल सावित्रा भण्डारीको नाममा रह्यो। उनको यो गोलसँगै नेपालले खेलमा ६-० को अग्रता बनायो।
टिमका लागि सातौं गोल सावित्राले नै गर्दै टिमालई ७-० को अवस्थामा पुर्याउँदा आठौँ गोल अनिता केसीले गरिन्। नवौं गोल भने सावित्राले गरेको प्रहार क्लियर गर्ने क्रममा लाओसकै खेलाडीले आत्मघाति गर्न पुगेकी थिइन् ।
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...








-nepal-1792111426.jpg)









