Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संगठन हेटौँडाको शिक्षक हाजिरीजवाफमा बाल बोध प्रथम

FB_IMG_1751679345548-1751682510.jpg

२१ असार, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हेटौंडा उपमहानगरपालिका समितिको आयाेजित शिक्षक सम्मान तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ। 
शुक्रबार हेटौंडा ८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामाहाजिरीजवाफ प्रतियोगितामा बालबाेध मावि हेटौंडा -१७ प्रथम, लक्ष्मी आ.वि , हेटौंडा -५ द्वितीय र जनज्योति मावि हेटौंडा -१४ तृतिय स्थान हासिल गरेको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। 
 संगठन नगर अध्यक्ष श्री कृष्ण प्रसाद पोखरेलको सभाध्यक्षतामा सम्पना कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १४ औ राष्ट्रिय महाधिबेशनमा मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै संगठन केन्द्रीय उप-महासचिव पदमा निर्वाचित भएका श्रीराम दाहाललाई स्वागत तथा सम्मान गरिएको थियो। कार्यक्रममा बाग्मती प्रदेश समितिका कोषाध्यक्ष श्री लक्ष्मी चौलागाइ, मकवानपुर जिल्ला अध्यक्ष श्री मुकुन्द न्यौपाने, बागमती प्रदेश सदस्य श्री  सुनिल गौतम, लक्ष्मी प्याकुरेल र बालकुमार श्रेष्ठ, जिल्ला कोषाध्यक्ष  भावना सपकोटा,  सहसचिब सबिता लामिछाने, संगठन जिल्ला सदस्यहरु सावित्री अधिकारी, बिमल दाहल, देवराज शर्मा, श्री चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री जिघराज ढकाल र साहित्य संगम मकवानपुरका अध्यक्ष  डि. बि. बर्तौलाको आतिथ्यता रहेको थियो। ।
संगठन नगर सचिब श्री चिरन्जिवी घिमिरेले संचालन गरेको कार्यक्रममा  हेटौंडा उपमहानगरपालिका भित्रका माध्यमिक तथा आधारभुत तहका २२ वटा विद्यालयको सहभागी रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार