Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मेयरकपमा वडा नम्बर १० र ३ विजयी

p05394v7-1520175775.jpg

२० फागुन, हेटौँडा । हेटौँडामा भईरहेको तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आईतबारको खेलमा वडा नम्बर १० र ३ विजयी भएका छन् ।

लोकतान्त्रिक चौर हुप्राचौरमा भएको पहिलो खेलमा वडा नम्बर १० विजयी भएको छ । खेलमा वडा नम्बर १० ले वडा नम्बर १५ लाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ६१ औं मिनेटमा सुमन छुमीको गोलको मद्धतबाट वडा नम्बर १० विजयी भयो । पहिलो खेलको म्यान अफ दि म्याच वडा नम्बर १० का सुरज विष्ट घोषित भए ।

यसैगरी, दोस्रो खेलमा वडा नम्बर ३ विजयी भएको छ । वडा नम्बर ३ ले वडा नम्बर १८ लाई ८–० गोल अन्तरले पराजित गरेको हो । खेलमा २०, २४, २८, ५१, ६४, ६९ र ७२ मिनेटमा विजय दोङले ७ गोल गरे भने राजकुमार लामाले एक गोल गरे । दोस्रो खेलको म्यान अफ दि म्याच विजय दोङ घोषत भएका छन् । 

सोमबारको पहिलो खेल वडा नम्बर १२ र ५ बीच तथा दोस्रो खेल वडा नम्बर ११ र १४ बीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाका १९ वडाका टिमहरुको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार