Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशका मूख्यमन्त्री लामाद्वारा राजिनामा

Screenshot_20250803_18235-1754224746.jpg

१८ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले राजिनामा दिएका छन् । आइतबार साँझ पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका हुन् । 
उनले राजिनामा पत्र प्रदेश प्रमुख कार्यालयमा गएर आजै दर्ता गराउने पत्रकार सम्मेलनमा जनाएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेताबाट पराजित भएपछि राजिनामा नदिने अडान राखेका लामालाई काठमाडौं बोलाएर कांग्रेस सभापति शेरबहादुर देउवाले राजिनामा दिन निर्देशन दिएका थिए ।
त्यसपछि उनले आफुले मन्त्री बनाएका तीन जनालाई मन्त्री बनाउनुपर्ने  सर्त राखेर राजिनामा दिन तयार भएका थिए । लामा आइतबार हेटौंडा आएर पत्रकार सम्मेलन मार्फत आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। लामा २०८१ साउन ९ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। अब उनको राजिनामासँगै नयाँ सरकार गठनको ढोका खुला भएको छ। केन्द्रीय सहमति अनुसार काग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्नेछन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार