Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँ नेतृत्व सरकारमा नियुक्त ८ मन्त्रीको सपथ

Screenshot_20250805_16523-1754392256.jpg

२० साउन, हेटौंडा। इन्द्र बहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश बिस्तर भएको छ। मंगलबारनै मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले मन्त्रिमण्डल बिस्तर गर्दै मन्त्रीहरुको कार्य विभाजन तोकेका छन्। 
बानियाँ नेतृत्व सरकारमा नेपाली कांग्रेसको २ र नेकपा एमालेका ६ जना मन्त्रिले सपथ लिएसँग प्रदेश मन्त्रिपरिषद विस्तार भएको हो।
प्रदेशमा कांगेसबाट कृष्ण कुमार तामाङ र शिवराज अधिकारी मात्र मन्त्रि बनेका छन् भने एमालेबाट मधुसुधन पौडेल, किरण थापा मगर, भरत बहादुर केसी, डा. दिनेश चन्द्र देवकोटा र बिन्दु श्रेष्ठ मन्त्रि बनेका छन् ।

उनीहरुलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा आइतबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।कांग्रेसका तर्फबाट मन्त्रि बनेका शिवराम अधिकारीको मन्त्रालय पछि तोकिने जनाइएको छ भने कांग्रेसबाट मन्त्री बनेका कृष्ण कुमार तामाङलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको छ। 
नेकपा एमालेका तर्फबाट  मधुसुधन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य तथा भुमि प्रशासन मन्त्रालय, जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भरत बहादुर केसीलाई वन तथा वातावरण मन्त्रालयका जिम्मेवारी दिइएको छ। 
सपथ ग्रहण कार्यक्रममा सभामुख भुवन पाठक, मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा गमती प्रदेशका मन्त्री, बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल ,मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो।

यस्तो छ मन्त्रीहरुको कार्य विभाजन 

Screenshot_20250805_17230-1754393924.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार