३० साउन, हेटौंडा। इन्द्र बहादुर बानियाँ नेतृत्व बागमती प्रदेशमा नियुक्त भएका ५ जना मन्त्रीले सपथ लिएका छन् ।
बानियाँ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको ५ जना मन्त्रिले सपथ लिएसँग प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको हो । प्रदेशमा कांगेसबाट कन्चन चन्द्र वादे, प्रभात तामाङ, उर्मिला नेपाल, सुरेश श्रेष्ठ र विनु रायमाझी पौडेल मन्त्रि बनेका छन्। उनीहरुलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।कांग्रेसका तर्फबाट मन्त्रि बनेका बादेलाई सामाजिक विकास मन्त्रालय, तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाललाई युवा तथा खेलकुद मन्त्रालय र विनु रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र यस अघि नियुक्त भएका विना विभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। सपथ ग्रहण कार्यक्रममा सभामुख भुवन कुमार पाठक, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मन्त्री, बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल ,मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो। बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ र कांग्रेसका एक मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









