Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाराको जितपुर सिमरामा बाघको आक्रमणबाट फेरी एकको मृत्यु

Screenshot_20250907_12304-1757234224.jpg

२२ भदौ, सिमरा। बाराको जितपुर सिमरामा बाघको आक्रमणबाट ३ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै आइतबार पुनः जितपुर सिमरामै बाघको आक्रमणबाट ज्यान गएको अवस्थामा एकको शव फेला पारेको छ । 

आइतबार बिहान बाराको जितपुर सिमरा वडा नम्बर ४ प्रगतिशील सामुदायिक वनमा एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । शव जितपुर सिमरा–१का  ६० वर्षीय छेवाङ्ग लामाको  रहेको प्रहरीले जनाएको छ। लामा जंगलमा च्याउ टिप्न गएको समयमा बाघको आक्रमणमा परेको बुझिएको छ ।

उक्त वन सिमरा विमानस्थलमा करिब ५ किलोमिटरको दुरीमा रहेको सो वन चारकोसे झाडी अन्तर्गत पर्दछ। सो वन पर्सा राष्ट्रिय निकुञ्जमा नपरेपनि निकुञ्जको मध्यवर्ती आसपासको क्षेत्रमा पर्दछ। हप्तै पिच्छे बाघको आक्रमणबाट मानिसले ज्यान गुमाउन थालपछि जितपुर सिमरा बासि त्रसित बनेका छन् ।घटनास्थलमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशी सहित टोली पुगेको र शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको  जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार