२५ भदौ, हेटौँडा। मकवानपुरकाे भिमफेदीमा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट २६० जना कैदीबन्दी फरार भएका छन्।
मध्य रातमा कारागारकाे ‘क’ ब्लकमा रहेका ५०० बढी केदीबन्दीहरूले तीन वटा गेट फुटाउने प्रयास गर्दा कारागार सुरक्षार्थ खटेको सशस्त्र प्रहरी र प्रहरीले हवाई फायर गरेको थियो।हवाई फायर गर्दा पनि कैदीबन्दीले कारागारकाे पश्चिम तर्फकाे पर्खाल भत्काएर भागेका हुन् ।उक्त ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकाेमा करिब २६० भागेको र अरूलाई नियन्त्रणमा लिएर फर्काइएकाे थियो ।
सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप समेत भएको बुझिएको छ। झडपमा प्रशासनको बा १ झ ३६३४ नम्बरको जिपमा पनि तोडफोड भएको छ। कार्यालयको फर्निचर, कम्प्युटर लगायतका सामान सबै जलेर नष्ट भएको छ। झडप सुरु भए लगत्तै नेपाली सेना कारागार पुगेको थियो।झडपमा सेनाले चलाएकाे गाेली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूकाे हेटाैंडा अस्पतालमा उपचार भइरहेकाे छ । कारागारकाे गाडी लिएर भाग्ने क्रममा टायरमा गाेली चलाउँदा कैदीबन्दीलाई लागेको जनाइएको छ ।कैदीबन्दीहरूले कारागारमा ताेडफाेड र आगजनी समेत गरेका छन् । कारागारकाे अर्काे ‘ख’ ब्लक भने सुरक्षित रहेकाे कारागार प्रमुख पाैडेलले बताएका छन्।स्थिती नियन्त्रणमा लिन सेनाले २०० बढी हवाई फायर गरेको थियो।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









