Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरको बाल सुधारगृहबाट ७३ जना भागे

IMG-8f0fa1d3ea736c7003744-1757498808.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरको बाल सुधारगृहबाट ७३ जना भागेका छन् । हेटौंडा-११ थानाभर्याङस्थित बाल सुधारगृहबाट ७३ जना भागेका हुन् ।
त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार सुधारगृहमा रहेका ९४ मध्ये २१ जना मात्रै बाँकी रहेका छन् । सुधारगृहबाट भागेकाहरू अहिले आफ्नो गन्तव्यतर्फ गइरहेको देखिएको छ ।
सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ ।

IMG-eee72df3b7f6f13c3de3d-1757498829.jpg
IMG-27afd3a11d4df929c34bb-1757498829.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटवार्ता
gagan.2026-04-15-10-13-52-1776650507.jpg

७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...

पेस्तोलसहित एक युवक पक्राउ
Screenshot_20260420_07392-1776650074.jpg

७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...

आज अक्षयतृतीया पर्व मनाइँदै
satu-jau-akshya-tritiya16-1776649550.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...

अब कर्मचारीको तलब १५ दिनमा
Artha-mantralaya-finance-1776649315.jpg

७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...

हल्का वर्षा हुने सम्भावना
1774004021_Rain9-1200x560-1776648779.jpg

७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1776564885.jpg

६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776564591.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...

मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg