Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अझै खुलेन मुग्लिन नारायणगढ सडक:बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

FB_IMG_1758356994941-1758357205.jpg

४ असोज, हेटौंडा। शक्रवार साँझबाट अवरुद्ध बनेको 
 मुग्लिन नारायणगढ सडकखण्ड अझै खुल्न सकेको छैन ।

शुक्रबार साँझ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक सुख्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध बनेको छ। रातभर सडकखण्डको पहिरो हटाउन नसक्दा गए रातिबाटै चितवन तर्फ र मुग्लिन तर्फ सयौ सवारी बाटोमै होल्ड गरेर राखिएको छ भने बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरिरहेको छ। 
यता सडक डिभिजन कार्यालय भरतपुरले बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको  जनाएको छ । कार्यालयका अनुसार मुग्लिन तर्फ २ वटा लोडर र एउटा एक्साभेटर र नारायणगढ तर्फ १/१ ओटा लोडर र एक्साभेटर प्रयोग गरेर 
पहिरो हटाउने काम भइरहेको तर्फ पहिरो खस्ने क्रम नरोकिएकोले अवरुद्ध सडक खुलाउन तत्काल असम्भव रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिएका छन् ।
रातिदेखि सडक अवरुद्ध बनेपछि चितवनका सिडिओ गणेश अर्याल र प्रहरी प्रमुख एसपी गोविन्द पुरी साथै सडक डिभिजन कार्यालयको टोली स्थलगत अवलोकनमा पुगेको थियो । सिडिओ, एसपीको टोलीले सडकखण्ड संचालनका लागि टोली रातिबाटै खटेको, पहिरो नरोकिएकोले अवरुद्ध सडकखण्ड खुलाउन समस्या देखिएको बताएका छन् ।

यो समाचार तयार पर्दा सम्म  पनि डोजर, लोडर र एक्साभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ।थप कुनै समस्या नरहे शनिबार साँझ सम्म सडकखण्ड संचालनमा ल्याइने एसपी पुरीले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार