Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तुइनखोलाको पहिरो हट्यो:दुइतर्फी गाडी गुड्यो

Screenshot_20250925_22482-1758820066.jpg

पहिरो हटाएपछि गुडेका सवारीहरू

९ असोज, मुग्लिन। पहिरो जाँदा मंगलवार साझबाट अवरुद्ध  बनेको मुग्लिन नारायणगढ सडकखण्ड संचालनमा आएको छ । बिहीबार राति साढे १० बजेबाट करिब ५२ घण्टादेखि अवरुद्ध सडक संचालन आएको हो ।

सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोलामा खसेको पहिरो भर्खरै हटाएपछि सडकखण्ड संचालनमा ल्याउन सफल भएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडकका प्रमुख नारायण लामिछानेले फ्रडलाइट बालेर बुधबार  सडकको १६० मिटर ढाकेको पहिरो पन्छाएपछि सडकखण्ड संचालनमा आएको बताएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालयको ६ ओटा हेव्वी इक्यूपमेन्ट लगातार मंगलबार साँझ, बुधबार र बिहीबार रातिसम्म प्रयोग भएको थियो। पहिरो हटाएरसंगै नारायणगढ तर्फ र मुस्लिम तर्फ होल्ड गरिएका सवारीलाई गन्तव्यमा पठाउने काम सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिएका छन् । करिब ५२  घण्टादेखि सडक अवरुद्ध हुदा बैकल्पिक मार्ग भएर सवारी गन्तव्यमा पठाइदै आएको थियो । सडक खुलाउन चितवनका सिडिओ गणेश अर्याल र प्रहरी प्रमुख एसपी गोविन्द पुरी घटनास्थलमै रहेका छन् । 

Screenshot_20250925_22484-1758820066.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार