Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

मकवानपुरको बकैयामा वृद्धा महिला मृत अवस्थामा भेटियो

For-representation-only-1759073020.jpg

१२ असोज, हेटौंडा। मकवानपुरको बकैयामा एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छिन्।जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ६ सिरवान बस्ने अन्दाजी ७० बर्षीया कान्छीमाया थिङ मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी जनाएको छ।हिजो शनिबार बाराको निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीबाट  बकैया ६ स्थित आफ्नो घर तर्फ जान्छु भनी हिडेकी उनी हराइरहेकी थिइन् ।
साझ सम्म घर नपुगेपछि आफ्नतले खोजी गर्ने क्रममा आइतबार दिउँसो घर बाट अन्दाजी ५०० मिटर पश्चिम तर्फ रहेको सिरवान जंगलको गोरेटो बाटोबाट अन्दाजी ३५ फिट तल लडी मृत भएको अवस्थामा शव फेला परेको जनाइएको छ। शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1763274117.png

३० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो...

मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
IMG-880aaea6cc908ba6cf23f-1763263441.jpg

३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
petrol-1577002783-1655033-1763220653.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले शनिबार राति १२ बजेपछि लागु...

बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा पुडासैनी
IMG_20251115_143328-1763199990.jpg

२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...

गोली हानी वडा अध्यक्षको हत्या
bindeshwor_tOyctoKsd6_edi-1763171424.jpg

२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1763170772.jpg

२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...

राक्सिराङमा गोली हानी एक व्यक्तिको हत्या,संलग्न पक्राउ
1713863514864-1763133939.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1763104257.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...

मधेशका पाँच सांसदमाथि गरिएको कारवाही उपसभामुखद्वारा बदर
babita-1763096196.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...

थप समाचार