१६ असोज, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका छन्।मुख्यमन्त्री बानियाँले बुधबार -६ नम्बर गाउँपालिका वडा नम्बर ६ रुपाचुरीमा नवनिर्मित विद्यालय भवनकाे उद्घाटन गरेका हुन् ।
अमेरिकी संस्था बिल्डिङ एजुकेशनकाे आर्थिक सहयाेगमा एक अर्थ फाउन्डेशन नेपालले विद्यालय भवन निर्माण गरेकाे थियो ।चारकाेठे भवन, शाैचालय, चाैर सम्याउनेलगायत गरि करिब ४० लाख रुपैयाँ लागतमा भवन निर्माण भएकाे संस्थाले जनाएकाे छ । विद्यालय भवन निर्माणपछि मनहरी गाउँपालिकाले डेस्क बेन्चकाेसमेत व्यवस्था गरेकाे छ ।
उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले शैक्षिक क्षेत्रकाे विकासका लागि प्रदेश सरकार गम्भीर रहेकाे र आवश्यक पूर्वाधार र शैक्षिक वातावरणा बनाउन बजेट विनियाेजन गरिने बानियाँले प्रतिवद्धता गरेका छन् ।सगरमाथा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर मुक्तानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, दातृ निकायका प्रतिनिधि बीन्डी स, नाेरमेन, विद्यालयका प्रधानाध्यापक खड्कबहादुर मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकैबीच मनहरी गाउँपालिकामार्फत मनहरी ६ नम्बर वडाका ७ जना विपन्न परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार २० हजार रुपैयाँ रकम हस्तान्तरणसमेत गरिएकाे थियाे । केही समयअघि चट्याङ लागि मृत्यु भएका विशाल ब्लाेनकाे परिवारलाई गाउँपालिकामार्फत २ लाख खातामा पठाइएकाे छ भने मुख्यमन्त्री बानियाँले व्यक्तिगत रुपमा १० हजार सहयाेग प्रदान गरिएको थियो । यता मुख्यमन्त्री बानियाँले प्रदेश सरकारबाट पनि १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















