Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर अन्तर्गत फाखेल, सिस्नेरी र कान्तिलोकपथ अवरुद्ध

IMG-20250822-WA0004-1759574343.jpg

१८ असोज, हेटौंडा। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण  मकवानपुर भएर काठमाडौं जाने तीनओटा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेका छन्।

मकवानपुरको कुलेखानी - फाखेल, कुलेखानी - सिस्नेरी र कान्तिलोकपथ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ महालक्ष्मी खोलामा ढुङगा माटो लेदो सहितको पहिरो माथीबाट खस्दा बाटो पुर्ण रुपमा अवरुद्ध भएको त्यसैगरी  इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी स्थित डोढारे खोलामा पानिको बहाब बढ्न गई सडक अबरुद्ध बनेको र कान्तिलोकपथ अन्तर्गत भिमफेदि गाउँपालिका वडा नम्बर ८ वगुवा खोला नजिक बनाइएको डाइभर्सनमा सडक माथीबाट ढुङगा,माटो लेदो सहितको पहिरो खस्न पुग्दा बाटो पुर्ण रुपमा अवरुद्ध बनेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। बाटो खुलाउन सडक कार्यालय र पालिकाहरुसंग समन्वय भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार