Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

इलाममा पहिरो: मृतकको संख्या २१ पुग्यो

FB_IMG_1759644525960-1759645742.jpg

पहिरोमा पुरिएको घर

१९ असोज, कन्याम। शनिबार र आइतबार परेको अविरल वर्षाका कारण पहिरो जाँदा इलाममा   २१ जनाको ज्यान गएको छ ।

गएराति इलामको विभिन्न स्थानमा खसेको पहिरोका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको  इलाम प्रहरीले जनाएको छ । इलामको सूर्यदय नगरपालिका, माइ जोगमाई नगरपालिका, माङ्सेबुंग लगायतका पालिकाहरुमा पहिरो खसेको छ । पहिरोका कारण दर्जानौ घर पुरेको प्रहरीले जनाएको छ ।
इलाममा पहिरोका कारण फसेकाहरुका लागि उद्धारका लागि हेलिकप्टर आइपुगेको छ। माङ्सेबुङ्गमा पहिरोका कारण फसेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको इलामका प्रहरी प्रमुख एसपी एक नारायण कोइरालाले जानकारी दिएका छन्। पहिरोका कारण मेची राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध भएको छ ।
उपचारमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि तैनाथ गरिएको हो। पहिरोमा परेर केही व्यक्ति हराइरहेको अनुमान गरिएको छ। सेना, प्रहरी, सशस्त्र प्रहरी र भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले समेत उद्धार कार्य गरिरहेको जनाइएको छ। 

FB_IMG_1759644144602-1759645743.jpg

पहिरोमा फसेकाको उद्धार गर्दै सुरक्षाकर्मी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार