Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जेन-जी को चेतावनी पछि काठमाडौंका प्रहरी 'हाई अलर्ट'

Screenshot_20251006_22031-1759767544.jpg


२० असोज, काठमाडौं।  जेनजीको चेतावनी पछी काठमाडौंका सम्पूर्ण प्रहरीलाई 'हाई अलर्ट' मा राखिएको छ ।

जेन–जी  नेता  सुदन गुरुङ समूहले सोमबार साँझ भद्रकालीस्थित प्रहरी परिसर पुगेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जाहेरी दर्ता गर्न भनेपछि काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको  हो।

‘जेन–जी आन्दोलनमा दमनको आदेश दिनेहरूलाई पक्राउ गर्नुपर्छ’ भन्दै सुदन गुरुङ नेतृत्वको टोलीले प्रहरी परिसर पुगेर निवेदन दर्ताको प्रयास गरेको थियो।प्रहरीले सरकारले गठित जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले  जाहेरी दर्ता अस्वीकार गरेको थियो ।
जाहेरी दर्ता नगरिएपछि  समूहका सदस्यहरू “अब सडकबाटै देखाइदिन्छौँ” भन्दै प्रहरी परिसरबाट बाहिरिएका थिए। त्यसपछि काठमाडौं उपत्यका प्रहरी परिसरले तत्काल सबै वृत्त र बिटका प्रहरीलाई फिर्ता बोलाउने निर्देशन दिएको बुझिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार