२६ फागुन, हेटौँडा । मोवाईल एसोसिएसन मकवानपुर (म्यान)को अध्यक्षमा एसिस रिजाल निर्वाचीत भएका छन । एसोसिएसनको शनिबार सम्पन्न छैठौ वार्षिक साधारण सभा बाट अध्यक्षमा रिजाल निर्वा्चित भएका हुन ।
अध्यक्ष पदका दुई जनाको उम्मेदवारी परेको मा । रिजालले ६० मत पा्रप्त गरे भने र अर्का उमेदवार अकुर गौतमले ३८ मत पाएका थिए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गितानाथ ढुङगाना विजयी भएका छन । उनले ५२ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासि कुमारमणी त्रिपाठीले ४६ मत प्राप्त गरेका थिए ।
। ११८ सदस्य रहेको एसोसिएसनमा ९९ मत खसेको थियो । म्यानको अन्य पदमा भने निविरोध भएको छ । निविरोध हुनेमा उपाध्यक्षमा रोहिणीप्रसाद गौतम (गोपाल) ,महा सचिवमा माधवप्रसाद पौडेल, कोषाध्यक्षमा कुमार हुमागाई, सचिवमा दिनेश लामा सहकोषाध्यक्षमा अनिलदास बानिया चयन भएका छन । सदस्यहरुका जिवनाथ अधिकारी, राजकुमार दाहाल, सागर न्यौपाने, आमोद वानिया, राजिव पौडेल चयन भएको निर्वाचन आयुक्त अध्यक्ष छतेन्द्र आचार्यले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, म्यानका सल्लाहकार महेन्द्र राउत, नेपाल घर बहाल संघ मकवानपुरका अध्यक्ष नवराज न्यौपाने, नेपाल फर्निचर तथा फर्नि्सिङ व्यवसायी संघका अध्यक्ष गोकुल श्रेष्ठ, लगायतकाले उपस्थिती रहेको थियो । कार्यक्रम म्यानका अध्यक्ष अकुर गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...
१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...
१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...



-1778822654.png)











-1777786884.png)


