Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

Krishna-Bahadur-Mahara-1760269735.jpg

फाइल तस्विर

२६ असोज, हेटौंडा । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।
२०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्रको सुन बिक्री गरी आपराधिक समूहले संगठित रूपमा आपराधिक लाभ लिएको पाइएको सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो भने केही दिनअघि उनलाई प्रहरीले बयान लिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
IMG-880aaea6cc908ba6cf23f-1763263441.jpg

३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
petrol-1577002783-1655033-1763220653.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले शनिबार राति १२ बजेपछि लागु...

बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा पुडासैनी
IMG_20251115_143328-1763199990.jpg

२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...

गोली हानी वडा अध्यक्षको हत्या
bindeshwor_tOyctoKsd6_edi-1763171424.jpg

२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1763170772.jpg

२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...

राक्सिराङमा गोली हानी एक व्यक्तिको हत्या,संलग्न पक्राउ
1713863514864-1763133939.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1763104257.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...

मधेशका पाँच सांसदमाथि गरिएको कारवाही उपसभामुखद्वारा बदर
babita-1763096196.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...

निर्वाचन आयोगद्वारा प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
1686219110_1680845215_nir-1763095126.jpg

२८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य...

थप समाचार