२९ असोज, हेटौंडा। मकवानपुरका विभिन्न प्रहरी युनिटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित नेपाल प्रहरीका एकैपटक ६६५ जना प्रहरी निरीक्षकको सरूवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको काज तथा सरूवा गरेको हो । आजको सरुवामा वडा प्रहरी कार्यालय हेटौंडा,सानोपोखराका इन्स्पेक्टर प्रज्वल थपलिया,इलाका प्रहरी कार्यालय मकवानपुरगढीका विरेन्द्र रायमाझी,इलाका प्रहरी कार्यालय पालुङका सविन बाबु अर्याल,इप्रका पशुपतिनगरकी इन्स्पेक्टर विमला कुमारी कठायत र जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर ठाकुर प्रसाद सापकोटा र विश्वम्भर नाथ शाह गरी जिल्लाको विभिन्न प्रहरी युनिटका ६ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको हो।
आजको सरुवामा वडा प्रहरी कार्यालय हेटौँडा,सानोपोखरामा इप्रका बुटवलबाट धर्मराज खत्री, जिल्ला प्रहरी कार्यालयमा इप्रका बर्दिबासबाट राजेश प्रसाद बर्तौला र जिप्रका सिरहाबाट धमेश कुमार यादव,त्यसैगरी इप्रका पशुपतिनगरमा प्रहरी वृत्त कालिमाटीबाट किशोर आचार्य , इप्रका पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट रुक्शा बर्ज्रचार्य,र इप्रका मकवानपुरगढीमा इप्रका मोतिपुर बर्दियाबाट उमा शंकार प्रसाद नयाँ इन्चार्जका रुपमा आउने भएका छन् । मकवानपुरको इप्रका मनहरीमा केही दिन अघि काजमा हाजिर भएका इन्स्पेक्टर दिपक थापाको काज सरुवा मनहरीमै थमौती भएको छ ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







