Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शुक्रबार कमाने सव स्टेशन अन्तर्गतका ३ फिडरमा लाइन अवरुद्ध हुने

IMG_20251016_065032_edit_-1760662246.jpg

३१ असोज,हेटौंडा। हेटौंडामा आज कमाने फिडरबाट वितरण गरिएको तीन फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। 

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शुक्रबार बिहान ८ बजेदेखि  १० बजेसम्म गढी फिडर, बिहान ८ बजेदेखि दिउँसोको १ बजेसम्म रंगशाला फिडर र दिउँसो २ बजेदेखि साँझको ५ बजेसम्म ग्रामीण फिडर अन्तर्गत वितरण गरिएको विद्युत अवरुद्ध हुने जनाइएको छ। 
फिडर अन्तर्गतका केही स्थानका ११/०.४ के भि प्रशारण लाइनको मुनी दायाँबायाँ रहेको रुखका हागाविगा  काट्नुपर्ने भएकोले विद्युत कतौटी हुने जनाइएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरणले पछिल्लो केही दिनदेखि हेटौँडाका सव स्टेशनबाट वितरित लाइन काटेर पोलमुनिका हागाविगा काट्दै आइरहेको छ।

FB_IMG_1760625140290-1760662247.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार