सांकेतिक तस्विर
१२ कार्तिक, हेटौंडा । सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर सप्तरीमा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–९ का ५० वर्षीय सुरज राम रहेका छन् । रामको डिठास्थित पोखरीमा डुबेर मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिइरहेको अवस्थामा राम पोखरीमा डुबेर बेपत्ता भएकोमा प्रहरीको सहयोगमा खोजी गर्दा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
२९ चैत, एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । शनिबार साझॅं श्वासप्रश्वास तथा मुटुमा समस्या...
२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
२८ चैत, हेटौंडा । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् । शुक्रबार उपसभामुखमा...
२८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, बागमती र गण्डकी...
२७ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनकोे मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार २०० रूपैयाँले बढेको छ। नेपाल...
२७ चैत, हेटौंडा । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आज हुँदैछ । आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले...
२७ चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका...
२७ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले ...
१९ चैत,हेटौंडा । मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् । बिहीबार...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
२० चैत,हेटौंडा । मकवानपुरको हेटौंडामा एसइई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका...
१८ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–९ गुम्बाचोकमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा...
१८ चैत्र,हेटौंडा । मकवानपुरको बागमतीमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साझ...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
१९ चैत, हेटौंडा । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनी काठमाडौंको थापाथलीस्थित नर्भिक...
१६ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । विहान देशका पहाडी तथा हिमाली...
१८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ। बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र...
-1761227295-1761703255.jpg)















