Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

श्रीकृष्ण आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न

Screenshot_20251107_13515-1762502854.jpg

२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम हुमागाईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका अध्यक्ष हुमागाईबाट बार्षिक प्रतिवेदन र प्रधानाध्यापक मन्दिरा घिमिरेबाट प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत भएको थियो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद अर्याल, अधिवक्ता गिता सुवेदी, सेवा निवृत्त शिक्षक शरदकुमार रिजाल, पत्रकार रूपेश दुलाल, समाजसेवी भीमसेन पौडेल, विद्यालय पोशाक सहयोग गर्ने शोभा केसी, स्टेशनरी सहयोगी रोजिना बन्जरा, विद्यालयका शिक्षक पुष्पा चौलागाईं र उषा तोलाङ्गेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद अर्याल, संचारकर्मी रूपेश दुलाल, सेवा निवृत्त शिक्षक शरदकुमार रिजाल, कृष्ण बाल समूहका अध्यक्ष क्रिश्चल थापा, बाल क्लबकी उपाध्यक्ष करिना पहाडी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद सञ्जेल, अभिभावक लक्ष्मी तिमल्सिना  लगायतको उपस्थिति रहेको थियो । विद्यालयमा २४९ जना विद्यार्थी अध्ययनरत छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार