Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

मधेसकी प्रदेश प्रमुख भण्डारी पदमुक्त

IMG_20251110_192226-1762781866.jpg

२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको लागी काठमाडौं हिडेकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाइएको छ। 
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश प्रमुख  भण्डारीलाई पदमुक्त गरिएको सरकारका प्रवक्ता एवं संचार मन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।भण्डारीको स्थानमा सुरेन्द्रलाभ कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि  राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरिएकाे छ । नियुक्त भएका कर्ण प्रध्यापक हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
चौघडा सहकारीको साधारणसभा सम्पन्न
IMG_20251206_120712-1765026710.jpg

२० मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा...

एनपीएलमा आज दुई खेल हुने
Screenshot_20251117_07271-1764986796.jpg

२० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय...

मौसम मुख्यतया सफा रहने
Hetauda-1550415104-1764986597.jpg

२० मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  बिहान कोशी प्रदेश, बागमती...

हेटौंडामा चल्यो डोजर, सडक विस्तार शुरू
IMG-1bcf580a0ce1d86cbd21e-1764983513.jpg

२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...

कैलाशको खिर्कीमा शौचालय बनाउन प्यान सहयोग
594494252_169574151498004-1764947366.jpg

१९ मंसिर,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ खिर्कीको बीस घरमा शौचालय निर्माण गर्नका लागि...

हेटौँडा बजारमा डोजर चल्दा,यस्तो छ बैकल्पिक मार्ग
baikalpik-sadak-1764943990.jpg

♦प्रष्ट खबर व्युरो  १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...

मधेशका मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
krishna_yadav_2021_Nepali-1764940909.jpg

१९ मंसिर,हेटौंडा । मधेश प्रदेशले नयां मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री सरोज कुमार यादवलाई अदालतले २४ घण्टा...

रोक्न आधिकारीक पत्र छैन, डोजर चल्छ: डिभिजन सडक हेटौंडा
595192518_169559539832799-1764934438.jpg

१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
thumb-5-1-1-1764898519.jpg

१९ मंसिर, हेटौंडा । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप...

थप समाचार