Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

निर्वाचन आयोगद्वारा प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

1686219110_1680845215_nir-1763095126.jpg

२८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । 
आयोगले शुक्रबार सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
चौघडा सहकारीको साधारणसभा सम्पन्न
IMG_20251206_120712-1765026710.jpg

२० मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा...

एनपीएलमा आज दुई खेल हुने
Screenshot_20251117_07271-1764986796.jpg

२० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय...

मौसम मुख्यतया सफा रहने
Hetauda-1550415104-1764986597.jpg

२० मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  बिहान कोशी प्रदेश, बागमती...

हेटौंडामा चल्यो डोजर, सडक विस्तार शुरू
IMG-1bcf580a0ce1d86cbd21e-1764983513.jpg

२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...

कैलाशको खिर्कीमा शौचालय बनाउन प्यान सहयोग
594494252_169574151498004-1764947366.jpg

१९ मंसिर,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ खिर्कीको बीस घरमा शौचालय निर्माण गर्नका लागि...

हेटौँडा बजारमा डोजर चल्दा,यस्तो छ बैकल्पिक मार्ग
baikalpik-sadak-1764943990.jpg

♦प्रष्ट खबर व्युरो  १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...

मधेशका मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
krishna_yadav_2021_Nepali-1764940909.jpg

१९ मंसिर,हेटौंडा । मधेश प्रदेशले नयां मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री सरोज कुमार यादवलाई अदालतले २४ घण्टा...

रोक्न आधिकारीक पत्र छैन, डोजर चल्छ: डिभिजन सडक हेटौंडा
595192518_169559539832799-1764934438.jpg

१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
thumb-5-1-1-1764898519.jpg

१९ मंसिर, हेटौंडा । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप...

थप समाचार