२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा केदार पुडासैनी चयन भएका छन् ।
उपसमितिको शनिबार भएको चौथो बार्षिक साधारणसभाले पुडासैनीको संयोजकत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा राधिका विडारी, सचिव सावित्री तिमल्सिना, कोषाध्यक्ष यशोदा घिमिरे ढुंगाना र सदस्यहरूमा देवु अधिकारी, नारायणी लामिछाने, पातलीमाया गोले, करिषा बुढाथोकी कार्की, सरिता राई, भवानी दुलाल न्यौपाने र रन्जना प्रजा रहेका छन् ।
कार्यक्रममा उपसमितिकी अध्यक्ष सरिता खड्काबाट बार्षिक प्रतिवेदन, सचिव केदार पुडासैनीबाट लेखापरीक्षण प्रतिवेदन र कोषाध्यक्ष सावित्री तिमल्सिनाबाट कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपसमितिकी पूर्व लक्ष्मी वास्तोलालाई सम्मान गरिएको थियो ।
हेटौंडा-१७ का वडा सदस्यको प्रमख आतिथ्यता एवं उपसमितिकी अध्यक्ष सरिता खड्काको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष एवं उपसमितिका संरक्षक लक्ष्मण कटुवाल, उपाध्यक्ष उमेश अधिकारी, नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधिका गौतम, पत्रकार रूपेश दुलाल, वन समूहकी सचिव राधिका विडारी कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उपसमितिमा ३५८ जना आवद्ध रहेका छन् ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









