२९ फागुन, हेटौँडा । २० बर्षे सवारी विस्थापित गर्दा बिगतका नजिर हेरेर मात्रै निर्णय लिने ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
चैत्र १ गतेबाट २० बर्षे सवारी बिस्थापित गर्ने सरकारको निर्णयको सन्दर्भमा मंगलबार ३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाउन काठमाडौ पुगेको टोलिको पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले व्यवसायीलाई राहत दिएर मात्रै टेम्पो विस्थापित गर्ने आशय व्यक्त गरेका छन् । समय अनुसार व्यवसायी पनि चल्नुपर्ने बताउदै मुख्यमन्त्री पौडेलले आपसी समझदारीमा बसेर व्यवसायीको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
२० बर्षे सवारी बिस्थापित गर्दा टेम्पोको हकमा विशेष निर्णय गरिदिन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बर्गिय संयोजक प्रदिपराज गिरि को नेतृत्वमा गएको टेम्पो तथा मझौला यातायात व्यवसायी सघको टोलीले आज मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बर्गिय संयोजक प्रदिपराज गिरिले प्राविधिक हिसाबले बलियो रहेको टेम्पो सरकारले हचुवा को भरमा हटाउन नहुने बताए । कार्यक्रममा टेम्पो तथा मझौला यातायात व्यवसायी सघका वरिष्ठ उपाध्यक्ष रन्जना बर्तौला, महासचिव लक्ष्मण न्यौपानेको सहभागिता रहेको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







