Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँ नेतृत्वको सरकारको १०० दिने उपलब्धी सार्वजनिक

IMG-20251125-WA0010-1764067838.jpg

९ मंसिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफु नेतृत्वको सरकारको १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् ।
उनले आफुले गरेको आफुले खर्च कटौतिको प्रतिवद्धता अनुसार मूख्यमन्त्री तथा मन्त्रीपरिषदको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ बमोजिम प्राप्त हुने कुनै पनि सुविधा नलिएको बताए । उनले आफ्नो सरकारी आवासमा हुने खर्चसमेत पूर्ण रुपमा कटौति गरेको जानकारी दिए । उनले आफ्नो सचिवालय अन्तरगत हुने प्रशासनिक खर्च ५० प्रतिशत भन्दा बढि कटौति गरिएको बताउँदै सरकारी सवारीसाधनको प्रयोगलाई मितव्ययी बनाई अत्यावश्यक कामको लागि मात्रै सवारीसाधन प्रयोग गर्ने कार्य भएको बताए ।
कार्यक्रममा प्रदेशका मन्त्रीहरू, प्रमुख सचिव बाबुराम अधिकारी, सचिवहरू, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी लगायतको उपस्थित रहेका थिए ।

यस्तो छ १०० दिनमा गरेका कार्यहरू

 

Screenshot_20251125_15255-1764067872.jpg
Screenshot_20251125_15260-1764067872.jpg
Screenshot_20251125_15261-1764067907.jpg
Screenshot_20251125_15265-1764067935.jpg
Screenshot_20251125_15274-1764067935.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार