१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा तथा संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम शुक्रबार राति सकिँदैछ । समय सिमा सक्किन केही घण्टा बाकी रहेको अवस्थामा रास्वपाकी पुर्व सांसद विन्वासिनी कंसाकरले दिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेसंगै भोलीबाट विस्तार कार्य प्रभावित हुने आकल भइरहदा जिल्ला प्रशासन कार्यालय र डिभिजन सडक कार्यालय हेटौंडाले सडक विस्तार कार्य नरोकिने जनाएको छ ।
सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा ७५/७५ फिट विस्तार गर्न मंसिर ५ गते पुन: सूचना जारी गरेको थियो ।
बजारमा हल्ला चले जस्तो विस्तार कार्य रोक्न सम्नानिय अदालतबाट कुनै आधिकारीक पत्र नआएकोले सडक विस्तार गर्न डोजर चल्ने मकवानपुरका प्रजिअ वसन्त अधिकारीले बताएका छन्।सडक डिभिजन कार्यालको अलिमेटमा सक्किने लाग्दा हेटौडा बजार यतिबेला सेलका सामान किनबेचले तातेको छ कतै धरधनीले आफैले संचरना भत्काउन थालेका छन् भने कतै सूचनाको प्रवाह नगरी भत्काउनुको सट्टा मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । यता सर्वोच्चको आदेशसंगै डिभिजन सडक कार्यालय हेटौडाले एक विज्ञप्ती प्रकाशन गर्दै हालसम्म अदालतबाट कुनै आधिकारीक पत्र नआएकोले सडक विस्तार कार्य स्थगन नहुने भनिएको छ । डिभिजन प्रमुखको हस्ताक्षरमा जारी विज्ञप्तीमा भोली २० गतेबाट विस्तार कार्य सुरु गरिने भनिएको छ ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















