२२ मंसिर, हेटौँडा । । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस सहभागि हुने बताएका छन् । मकवानपुरको बिकट मानिएको बागमती गाउँपालिका वडा नम्बर ९ बेतिनिमा पुगेर सोमबार कांग्रेस बेतिनि वडा कार्य समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यसो बताएका छन् ।
नेपाली कांग्रेस बागमतीका प्रदेश सभापतिसमेत रहेका बानियाँले मुलुक निर्वाचनमा गएकाले पार्टीभित्र थप एकता आवश्यक रहेको बताएका छन्।निर्वाचन प्रति लक्षित गर्दै बानियाँले अब पार्टीले योग्य व्यक्तिलाई उम्मेदवार चयन गर्नेछ र टिकट नपाउनेले अन्तरघातमा लाग्न नहुने भन्दै एक भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । मुख्यमन्त्री बानियाँले ललितपुरको सिमानमा पर्ने बतिनिबाट मकवानपुर र ललितपुर जोड्ने बागमती नदीमा मोटरेवल पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा ४० जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो ।कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, सहसचिव इन्दिरा न्योपाने, क्षेत्रीय सभापति दामोदर खनाल,काँग्रेस मकवानपुरका नेता प्रभात दाहाल, काँग्रेस मकवानपुर क्षेत्र नम्बर २ ख का सभापति रंजन कालाखेती लगायतको उपस्थित थिए ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले बेतिनिको कार्यक्रम सक्काएर मकवानपुर र काभ्रे जोड्ने महाभारत गाउँपालिकामा बागमती नदीमा बन्दै गरेको सिक्रेदोभान पुलको अवलोकन गरका छन्।अवलोकनका क्रममा बानियाँले आगामी वैशाखभित्र पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिएका थिएका थिए ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















