Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाको स्कूलरोडमा रेडमीको सर्भिस सेन्टर

8fed12ac-b10e-4aed-968f-b-1765543444.jpg

२६ मंसिर,हेटौंडा ।  बहुचर्चित ब्राण्ड साओमीको रेडमी मोवाईलको सर्भिस सेन्टर हेटौंडामा खुलेको छ  । शुक्रबार एक कार्यक्रमका बीच हेटौँडा ४ स्कूलरोडमा सर्भिस सेन्टरको उद्घाटन गरिएको हो ।  टेलि डाइरेक्ट प्रा।लिले पहिलो पटक हेटौंडामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको रेडमी ब्राण्डका मोवाईलको आधिकारिक बिक्रेता स्वीस्ट ग्याजेटका सञ्चालक श्यामप्रसाद अधिकारीले बताएका छन् ।  
मोवाईल खरिद गरेर समस्या आएपछि मोबाइल मर्मतका लागि चितवन र काठमाडौँ जानुपर्ने अवस्थाबाट छुटकार मिल्ने अधिकारीले बताएका छन् र उनले बामती प्रदेशको राजधानीबाटै अब सहज रुपमा आफ्नै सर्भिस सेन्टरबाट सेवा प्रदान हुने अधिकारीले बताए । सेवाग्राहीले अब कम्पनीनै सामान प्रयोग गर्न पाउनेमा उनले विश्वास दिलाए । 
कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्य, बागमती प्रदेश अध्यक्ष एसीस रिजाल, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुुरका अध्यक्ष हरिप्रसाद न्यौपाने, साओमी नेपालका कन्ट्री हेड साइमन फ्याङ, लुथर, मन्नु मानस्वी, कम्पनीका प्रतिनिधि दिनेश खालिङ, सुवास कंडेल, टेली डाइरेक्ट प्रालिका कन्ट्री हेड  दीपक श्रेष्ठ प्रतिनिधि मनोज दाहाल, विज्ञान न्यौपाने, प्रेम खड्का, शशिकान्त कुमार सिंह लगायतको उपस्थिती रहेको थियो ।पहिलो वर्ष नेपालमा रेडमीका मोवाईलको बिक्रीदर बढ्दो छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार