२ चैत्र, हेटौँडा । ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट नेपाल शाखाको आयोजनामा हेटौँडा–२ संगम चोकमा भएको रक्तदान कार्यक्रममा विहिबार २९ जनाले रक्तदान गरेका छन् ।
हेटौँडा – ५ मा रहेको रिलायसन्स इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरु आवद्ध रहेको पिस क्लब र सस्टेनेविलिटी क्लबलमा रहेका विद्यार्थीहरुको सक्रियतामा रक्तदान कार्यक्रम भएको हो ।
क्लबका सदस्य द्वय एन्जिला राउत र रिजन श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य केशबलाल श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो । रक्तदान कार्यक्रममा २४ जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका थिए ।
कार्यक्रममा ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट नेपाल शाखाका कार्यक्रम संयोजक विबस मानन्धर, आयुष मानन्धर, विपिन पाण्डे, प्रज्वल राजथला, रेडक्रस सोसाईटिका विष्णु रिमाल, किशोर सापकोटा, सस्टेनेविलिटी क्लबका प्रेसिडेन्ड विनम्र अधिकारी, पिस क्लबका आयुष मिश्र, विद्यालयका शिक्षक मनोज मिश्र लगाएतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा क्लबमा आवद्ध विद्यार्थीहरुले संगम चोक क्षेत्रका सरसफाई समेत गरेका थिए । क्लबका भ्वाइस प्रेसिडेन्ट द्वय सेजल अधिकारी र स्विकृति खडकाको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा क्लबका सदस्यहरुले संगम चोक र आसपासको क्षेत्रका बसपार्क भित्र समेत सरसफाई गरेका थिए ।
सरसफाई सँगै सर्वसाधारणहरुलाई घर, पसल तथा होटलहरुबाट निस्कने फोहरको उचित व्यवस्थापनका लागी आग्रह गरेको क्लबकी सदस्य आस्था लामाले बताईन ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













