Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

राष्ट्रियसभा निर्वाचन: बागमतीको निर्वाचन अधिकृतमा श्रेष्ठ

1686219110_1680845215_nir-1766539917.jpg

९ पुस, हेटौंडा । २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  बागमतीसहित सातै प्रदेशमा निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । आयोगले बागमती प्रदेशमा जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश गिता श्रेष्ठलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा रहनेछ । आयोगको पुस ७ गते बसेको बैठकले  निर्वाचनका लागि सातै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिनेछन् ।
नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

Screenshot_20251224_07081-1766539917.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने
congress-1766972201.jpg

१४ पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने भएको छ।  पार्टीका मुख्य...

समानुपातिकतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन
Election-Commission-nirba-1766971865.jpg

१४ पुस, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको...

पहाडी भू-भागमा आंशिक बदली रहने
Fog_1-1637851144-1766971556.jpg

१४ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र...

सभामुख र उपसभामुखको कार्यकाल सकियो
1722042430_sabhamukh-upas-1766923506.jpg

१३ पुस, हेटौंडा । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आइतबारदेखि सकिएको छ। जेनजी...

बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु
Screenshot_20251228_17441-1766923180.jpg

१३ पुस, हेटौंडा । बाघको आक्रमणबाट कन्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका-६ का ७०...

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने
raprapa-dhumbarahi-1766885304.png

१३ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।...

रवि-बालेन सहमति: सभापति रवि, भावी प्रधानमन्त्री बालेन
balen-Rabi-Agrament-1766884554.jpg

१३ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1766883998.jpg

१३ पुस, हेटौंडा । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा...

रानी वनको २९ औ वार्षिक साधारणसभा  सम्पन्न
604644736_752478297261609-1766844050.jpg

१२ पुस,हेटौडा । हेटौडा  ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूह, चौघडाको २९ औ वार्षिक  साधारणसभा...

थप समाचार