९ पुस,हेटौँडा । काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बिच एकता हुने भएको छ । एकता बारे दुवै पार्टीका अध्यक्ष बिच बुधबार साझॅं सम्झौता भएको छ ।पार्टी एकताको घोषणा सभा भने पुस १६ गते राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । सहमति पत्रमा राप्रपाका अध्यक्ष लिङ्देन तथा राप्रपा नेपालका अध्यक्ष थापाले हस्ताक्षर गरेका छन् ।
महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि थापाले राप्रपा छोडेर राप्रपा नेपाल स्थापना गरेका थिए। सहमति अनुसार उनले राप्रपाको पुर्व अध्यक्षको हैसियत पाउने बुझिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा भएको एकताले नेता कार्यक्रता खुशि भएका छन् ।
यस्तो छ सहमतिपत्र
१४ पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने भएको छ। पार्टीका मुख्य...
१४ पुस, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको...
१४ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र...
१३ पुस, हेटौंडा । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आइतबारदेखि सकिएको छ। जेनजी...
१३ पुस, हेटौंडा । बाघको आक्रमणबाट कन्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका-६ का ७०...
१३ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।...
१३ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख...
१३ पुस, हेटौंडा । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा...
१२ पुस,हेटौडा । हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडाको २९ औ वार्षिक साधारणसभा...
७ पुस,हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष,वडा सचिव सहित ७ जना विरुद्ध किर्ते...
१२ पुस,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयले स्वर्ण जयन्ती...
२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...
१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...
१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...
५ पुस,हेटौंडा । क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्व क्रिस्मसको अवसरमा मकवानपुरको दुइ गाउॅंपालिकाले...
६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको विकट मानिएको कैलाश...
१३ पुस, हेटौंडा । बाघको आक्रमणबाट कन्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका-६ का ७०...
९ पुस,हेटौँडा । “सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजना...

















