Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सांसद पौडेलले भने–'सिमलटारबासीलाई पुर्जा दिलाउन म पहल गर्छु'

Ananta-Paudel-1474031350.jpg

३१ भदौ, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले सिमलटारबासीलाई जग्गाधनी पुर्जा दिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
नेपाल बसोबास संरक्षण समाजले सांसद पौडेलमार्फत प्रधानमन्त्री र भुमिसुधार मन्त्रीलाई बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विगतदेखि नै आफु सिमलटारबासीको समस्याबारे अवगत रहेको भन्दै प्रधानमन्त्री र भुमिसुधारमन्त्रीसम्म पुगेर पुर्जा प्राप्तिका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले आफु सधैं सिमलटारबासीको साथमा रहेको भन्दै समस्याको किनारा लगाउनु आफ्नो दायित्व रहेको बताए । 
बसोबास संरक्षण समाजका संयोजक कमलचन्द्र सुमनले २०५२ सालदेखि बसोबास गरेपनि जग्गाधनी पुर्जा नहुँदा सिमलटारबासीले अनेका खाले समस्या झेल्नुपरेको गुनासो गरे । सुमनले हेटौंडा–११ सिमलटारमा १२ सय घरधुरी रहेपनि पुर्जा प्राप्त गर्न नसकेको सांसद पौडेललाई जानकारी दिएका थिए । 
कार्यक्रममा विपन्न सहकारीकी अध्यक्ष दुधमाया थापा, स्थानीय केशवबहादुर राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार