३१ भदौ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा विहिबार ट्रेड युनियनकर्मीमाथि भएको दुव्र्यवहारको विरोधमा मकवानपुरको आधिकारिक ट्रेड युनियनले शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्लाका निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन, ट्रेड युनियन र स्वास्थ्यसम्बन्धी पेशागत संगठनले संयुक्त रुपमा प्रजिअ मानबहादुर विकेमार्फत क्षेत्रीय प्रशासकलाई ज्ञापनपत्र बुझाएका हुन् । स्वास्थ्यकर्मी पक्राउ गरेको घटनाबारे बुझ्न गएका टे«ड युनियन र पेशागत संगठनका पदाधिकारीलाई क्षेत्रीय निर्देशक रमेशविक्रम सिंहले प्रहरी परिचालन गरी नियन्त्रणमा लिन लगाएकोमा उनीहरुले विरोध गरिएका छन् ।
ज्ञापनपत्र बुझाउँदै उनीहरुले सिंहले घटनाबारे बुझ्न गएका टे«ड युनियनकर्मीलाई दुव्र्यवहार गर्नुले घटनामा उनको समेत संलग्नता रहेको हुन सक्ने आशंका गरे । ज्ञापनपत्रमा किर्ते कागजमा सरुवा प्रकरणको यथार्थ छानविन नसकिएसम्म निर्देशक सिंहलाई समेत काम गर्न नदिन माग गरिएको छ । कार्यालयको कागजात दुरुपयोग हुनुले आशंका उव्जिएको भन्दै टे«ड युनियनकर्मी र पेशागत संगठनले यसलाई समेत छानविनको दायरामा ल्याउन माग गरेका छन् ।
पक्राउ परेका स्वास्थ्यकर्मीलाई यथाशिघ्र कानूनी प्रक्रिया पुरा गरी हिरासत मुक्त गर्न र बाहिर राखेर अनुसन्धान गर्न समेत आग्रह गरिएको छ । स्वास्थ्यकर्मीलाई अनावश्याक दुःख नदिन समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
तस्विर सौं. उत्सव चौलागाई
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















