Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

मकवानपुरगढी गाउँपालिका

हेटौँडा सिमेन्ट खानीमा अवरोध कायमै

Hetauda-Cement-1522029408.jpg

१२ चैत, हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको मकवानपुरगढी गाउँपालिकास्थित वडा नम्बर ५ मा रहेको मजुवा खानी सञ्चालनका लागि सुझाव दिन गठन भएको कार्यदलले प्रतिवेदन बुझाउन सकेको छैन ।

एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको भएपनि कार्यदलले एक महिना हुन लाग्दा समेत प्रतिवेदन बुझाउन नसकेको हो । जिल्ला समन्वय समिति मकवानपुरमा फागुन १५ गते बसेको सरोकारवालाहरुको बैठकले जिल्ला प्राविधिक कार्यालय मकवानपुरका प्रमुख जिल्ला इन्जिनियर सोमनाथ तिमल्सिनाको संयोजकत्वमा समिति गठन गरेको थियो । खानी सञ्चालनमा उत्पन्न समस्या समाधान गर्न सुझाव दिन समिति गठन भएको थियो । समितिमा वातावरण, भुगर्भ, सिभिल इन्जिनियर लगायतका विज्ञहरु रहेका छन् ।

सातदिनभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन भएको स्विकार्दै प्रमुख जिल्ला इन्जिनियर तिमल्सिनाले समितिमा रहेकाहरुको व्यक्तिगत समस्या लगायतका कारणले काम अघि नबढेको जानकारी दिए । उनले केही दिनमै प्रतिवेदन तयार गरिने बताए । गाउँपालिकाका पदाधिकारीसहित स्थानीय खानी उत्खनन्मा अवरोध गरेपछि मजुवा खानीको उत्खननको जिम्मा पाएको बानियाँ–ओमसाई जेभि कम्पनीले क्षतिपूर्तिसहित ठेक्क सम्झौता रद्ध गर्न माग गेको छ ।

गढी गाउँपालिकाका अध्यष विदुर हुमागाईसहित स्थानीय जनप्रतिनिधिको अगुवाईमा मजुवा खानी सञ्चालनमा रोक लगाईदै आएको आरोप लाग्दै आएको प्रदेश दैनिकमा समाचार छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता
FB_IMG_1733234669453-1733234864.jpg

१८ मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ । चीनको...

गढीमाइ मेला भर्न मधेश प्रदेशमा सार्वजनिक बिदा
FB_IMG_1733227480269-1733227544.jpg

१८ मंसिर, हेटौंडा। ५ बर्षमा लाग्ने गढीमाइ मेला भर्न मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। बाराको...

मकवानपुरको बकैयामा घर बनाउने क्रममा एक पुरुष लडेर गम्भीर घाइते
1704953128311-1733225939.jpg

१८ मंसिर, हेटाैंडा। मकवानपुरको बकैयामा एक मजदूर लडेर गम्भीर घाइते भएका छन्।  बकैया -४ अजिंगरेमा घरको एकतला...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै
Screenshot_20241125_15450-1733194332.jpg

१८ मंसिर, हेटौंडा । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1733194126.jpg

१८ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र...

नवनिर्वाचित वडाध्यक्ष तिवारीको सपथ ग्रहण
Screenshot_20241202_19400-1733147792.jpg

१७ मंसिर, हेटौंडा। हेटौंडा १२ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन प्रसाद तिवारीको शपथग्रहण कार्यक्रम सम्पन्न...

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर विजयी
yamale-media1616509251-16-1733108275.jpg

१७ मंसिर, हेटौंडा । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन्...

मौसम मुख्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1733107982.jpg

१७ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...

हेटौंडा-१२: नेपाली कांग्रेसका तिवारी विजयी
IMG-127ebff55743ad8535a3a-1733087917.jpg

१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...

थप समाचार