Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नेपाल उद्योग वाणिज्य महासंघद्धारा  मु्ख्यमन्त्रीको ध्यानाकर्षण

nepal-udhyog-banijya-maha-1522339682.jpg


१५ चैत, हेटौँडा । नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश नम्बर ३ मा लगानीको वातावरण बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । ‘अभियानको समृद्धिको, साझेदारी निजी क्षेत्रको’ भन्ने नारासहित प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा बिहीबार भएको प्रादेशिक आर्थिक बहसमा निजी क्षेत्रले लगानीको वातावरण बनाउन मु्ख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ३ नम्बर प्रदेशमा आर्थिक समद्धिको अत्यन्त सम्भावना रहेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेललाई लगानीको वातावरण बनाउन आग्रह गर्नुभयो । नेपालका दुवै छिमेकी मुुलुक भारत र चीनसँग सीमा जोडिएका जिल्ला यही प्रदेशमा भएकाले आयात, निर्यातको सम्भावना अन्यत्रभन्दा यस प्रदेशमा बढी रहेको उहाँको भनाइ थियो । उद्योग वाणिज्य महासंघले भारत र चीनका लगानीकर्ता उद्योगीहरूसँग नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिरहेको र नेपालमा कसरी उद्योग स्थापना गर्न सकिन्छ भनेर छलफल चलाइरहेको जानकारी दिनुभयो । महासंघकी अध्यक्ष राणाले नेपालको निजी क्षेत्रले कृषिमा गरेको कूल लगानीमध्ये ३१ प्रतिशत, सेवा क्षेत्रको ४४.८ प्रतिशत, बैंकिङ क्षेत्रको ७५ प्रतिशत यही प्रदेशमा रहेको भन्दै करलाई व्यवसायीमैत्री बनाउने आग्रह गर्नुभयो । उद्योग कलकारखाना स्थापना गर्न राम्रो सम्भावना भए पनि भूमिका व्यवस्थापनको समस्या भने व्यवसायीले बारम्बार खेप्नु परेको भन्दै अध्यक्ष राणाले विशेष आर्थिक क्षेत्रको माग गर्नुभयो 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार