Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मूख्यमन्त्रीको सुझाव

Chaughada-1523772836.jpg

२ बैशाख, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्मित भवन उद्घाटन गरिएको छ । नवौं बार्षिक स्थापना सदवको अवसरमा भवनको ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका हुन् । 
कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले देशको अर्थतन्त्रको एक खम्बाको रुपमा रहेको सहकारी क्षेत्रले अव संगठित ढंगबाट उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले सहकारीले उत्पादनमुलक उद्योग स्थापना गर्न चाहे प्रदेश सरकारले सहयोग गर्ने उनको भनाई थियो । सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान, सहकारीका कोषाध्यक्ष त्रिविक्रम मानन्धर, सचिव अर्जुनप्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
यसअघि भाडामा संचालन हुँदै आएको संख्थाले ४५ लाख रुपैँयाको लागतमा ९ कोठे एकतल्ले पक्कि भवन निर्माण गरेको हो । १ हजार ६ सय शेयर सदस्य रहेको संस्थाको कारोबार १५ करोड रुपैँया रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार